मुख्य समाचार

सिन्धुली कमला नदि ले बगाउदा एक महिला काे मृत्यु

सिन्धुली असार १८गते:
कमला नदि तरने क्रम मा एक बृद्ध लाई खाेला ले बगाएर काे छ खेताला लाई खाजा बनायर लादा
खाेला ले बगाय काे प्रहरी ले जानकारी दियकाे छ
कमला नदि पारि खेत भय काे र धान राेपाई भय
काे ले खाेला तरने क्रम मा धनरानि तामाङ लाई
खाेला ले बगाएको थियोे ।

दुधौली नगरपालिका वडा ५ सिथौलीकी काे बासिन्दा रहेकाे जिल्ला प्रहरी कार्यालय जानकारी दियकाे छ। तामाङलाई झण्डै अडाइ तिन सय मिटर बगाएको स्थानियले बताएका छन् ।   घटनाको मुचुल्का संकलन गरि मृतक तामाङको शव पोष्ट मार्टमको लागि उदयपुरको कटारी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मनसुन सकृय भयकाे ले पानी काे बहाव खाेला नदि
मा बढने हुदा सबै जना सजग रहन जिल्ला प्रशासन ले
आग्रह गरेकाे छ।

No comments