माेरिणखाेला काे पुल निर्माण काम अन्तिम चरणमा , माेरिण बासि हषिर्त
सिन्धुली माेरिण साउन ७:
सिन्धुली काे माेरिण गाउँ पालिका मा रहेकाे माेरिण
खाेलामा बन्दै गरेकाे ४सय ९५मिटर काे लामाे पक्की
पुल लगभग काम सकिन्न लागेकाे कालिका जेभि कन्स्ट्रक्सनले का निर्देशक राजेन्द्र आचार्यले बताउनु
भयकाे छ।
देशमा निर्माण कम्पनी ले पुल अलपत्र पारे
काे खबर सञ्चार माध्यम अाउने गरेकाे छ ,तर माेरिण
खाेलाकाे पुल भने कम्पनी ले समझाैउता अगावै नेपाल
सरकार लाई बुझाउन लागेकाे कम्पनी ले जनाएको छ।
नेकपा माअाेवादि केन्द्र काअध्यक्ष तथा पुर्ब प्रधान मन्त्री पुष्पकमल दाहाल ले २०७३मङ्सिर १२गते एक
कार्यक्रम गरि पुल काे शिलान्यास गरेकाे का थिए ।
कार्यक्रम मा समय अगावै काम सके त्यस् ता कम्पनी
लाई सरकार ले पुरस्कार गर्ने बताउनु भयकाे थियोे
यसले गर्दा काम गर्न हउसला मिलेकाे कम्पनी का निर्देश बताउनु भयकाे छ। अहिले पुलकाे डलान पुलकाे दायाँबायाँ सबै तार जालि रेलिङ सबै काम सप्पन्न भई
सकेको छ ।अब पुलकाे रङ राेकन काे काम भईराखेकाे
कम्पनी ले जनाएको छ। याे पुल केही महिना पछि सरकार लाई बुझाउने तयारी गरेकाे छ ।
याे पुल मा यश
पालि काे बर्खा मा सवारी अावत जावत गर्न मिलने छ सधैं माेरिण खाेला मा अाउने बाढि ले अावत जावत गर्न
नसक्दा माेरिण बासि अब याे समस्या बाट मुक्त भयका छन् ।
याे पुल बाट कल्पवृक्ष र कपिलाकाेट जाेडे पछि
अब सर्लाही काे लालबन्दी सम्म जान सजिलो भयकाे स्थानीय हरू बताउँछन् पुल धरान चतरा सिन्धुली हेटौंडा काे बैकल्पिक राजमार्गमा सग जाेडियकाे ले
माेरिण बासि काे ब्यापार र विकास ले गति लियकाे स्थानीय काे भनाई छ । याे पुल काे निर्माण सगै
माेरिण बासि हषिर्त भयका छन् ।


No comments