ट्रीपरकाे ठक्कर ले एक काे मृत्यु बनेपा तनावग्रस्त
सिन्धुली साउन ७:
काभ्रेको बनेपामा चारदोबाटोमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि बनेपा तनावग्रस्त बनेको छ । आक्रोशित सर्वसाधारणको जमातले ट्रिपरमाथि आगजनी समेत गरेका छन् ।
बा२ख ३९३४ नम्बरको टिप्परले मोटरसाइकललाई ठक्कर दिएको हो । घटनाको विरोधमा स्थानीयले ठक्कर दिने टिप्परमा आगजनी गरेका छन् ।मृतकको सनाखत हुन सकेको छैन । स्थानीयको विरोध र टिप्परमा आगजनीपश्चात धुलिखेल बनेपा -सडकखण्ड अवरुद्ध भएको छ ।


No comments