तेस्रोलिंगाी ले पनि मनाय गाईजात्रा
सिन्धुली १२:
समाजले तिरस्कारको नजरले हेर्ने भएपछि तेस्रोलिंगी मानिसहरु खुलेर बाहिर आउँदैनन् । आफ्नो अस्तित्वलाई समाजबाट नस्वीकारिने भएपछि अधिकांशले तेस्रो लिगीं भएको खुलाउन चाहँदैनन् ।
उनीहरुका शारीरिक, मानसिक इच्छा चाहाना भएपनि कुण्ठित भएर बसेका हुन्छन्। वर्षको एकदिन गाईजात्रा यस्तो दिन हो उनीहरु खुलेर बाहिर आउँछन् र रमाउँछन्। उनीहरु सोमबार बसन्तपुरमा गाईजात्रा मनाउन सयौंको संख्यामा भेला भएका थिए।


No comments