मुख्य समाचार

सिराहा मा दिउशै हतियार देखायर २५लुटे


सिन्धुली साउन २४:

सिरहामा बिहीबार आज दिउँसो पेस्तोल देखाएर मनि ट्रान्सफर सञ्चालकको २५ लाख लुटपाट भएको छ । जिल्लाको मिर्चैया बजारबाट राजाराम साहको २५ लाख रुपैयाँ लुटिएको हो ।

मिर्चैया स्थित ग्लोबल आईएमई बैंकबाट उक्त रकम झिकेर आफ्नो कार्यल तर्फ आउनेक्रममा क्रममा उनीमाथी लुटपाट भएको थियो। शाहाका अनुसार मोटरसाइकलमा आएका दुई व्यक्तिले उनलाई बाटोमा रोकी पेस्तोल देखाएर धम्काउदै पैसा भएको झोला लुटेर भागेका थिए। यस घटनाबारे थप अनुसन्धान भइरहेको सिराहा प्रहरीले बताएको छ ।

No comments