मुख्य समाचार

अखिल नेपाल पेट्रोलियम मदुर संघ ले तलब वृद्धि काे माग सहित काे केन्द्र र भरतपुर ईकाई कमिटी ले ज्ञापनपत्र बुझाए


सिन्धुली साउन २२:

अखिल नेपाल पेट्रोलियम मजदुर संघ केन्द्रीय समितिका अध्यक्ष शिवप्रसाद पोखे्रलको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल पेट्रोल डिलर्स राष्ट्रिय एशोसियशनलाई यही साउन १४ गतेका दिन मागपत्र बुझाएको छ ।

मागपत्रमा नेपाल सरकारले हालै बृद्धि गरेको वेतन तत्काल कार्यान्वयन गर्न माग गर्दै सामाजिक सुरक्षा ऐन र श्रम ऐन लागू गरियोस भनि माग गर्दै औषधि उपचार खर्च र सात लाख बराबरीको विमाको माग गरेको छ । 

अाज अखिल नेपाल पेट्रोलियम मदुर संघ भरतपुर मानगरपालिका ईकाई कमिटी ले नेपाल सरकारले
ले साउन एक गते देखि लागू हुने गरि वृद्धि गरेकाे
तलब काे कार्यान्वयन माग गरि भरतपुर मानगर
पालिका काे मेयर रेणु दाहाल लाई अापनाे मागसहित
काे ज्ञापनपत्र बुझाएको छ।

अखिल नेपाल पेट्रोलियम मदुर संग का केन्द्रीय अध्यक्ष
शिव पाेखरेल ले नेपाल भरिका पम्प मा कार्यरत मदुर
काे सेवा सुविधा तलब  बढाउन पेट्रोल पम्प मालिक सग
अनुरोध गरेका छन् यदि श्रम नियम र नेपाल सरकार ले
वृद्धि गरेको तलब पम्प मालिक ले नबडाय कडा अान्दोलन  गर्ने अखिल नेपाल मदुर संघ का केन्द्रीय
अध्यक्ष शिव पाेखरेल ले चेतावनी दियका छन् ।

No comments