मुख्य समाचार

साफ फुटबल मा नेपाल बाट बगलादेश पराजित


सिन्धुली भदौ २३:

साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशविरुद्ध नेपालले २ गोलको अग्रता लिएको छ । पहिलो गो ३३ औं मिनेटमा एक गोल गरेको थियो। राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा जारी खेलमा बिमल घर्ती मगर ले फ्रि किकमा गोल गरेका थिए ।

बंगलादेशका गोलरक्षकले हातमै आएको बल पनि रोक्न सकेनन् । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई पराजित गरेको थियो । भुटानबिरुद्धको जितले नेपाली टोली उत्साहित छ ।

No comments