सुनकोसी गाउँ पालिका बाट हत्कडि सहित फरार भयका अभियुक्त सिन्धुली बसपार्क बाट पुनः पक्राउ
सिन्धुली भदौ १:
केही दिन अघि हत्कडि सहित फरार भयका
सर्लाही ईश्वरपुर नगरपालिका–५ का सन्जु भनिने संजय परियारलाई प्रहरी ले पक्राउ गरेकाे छ ।परियार लाई काठमाडौ बाट प्रहरी ले पक्राउ गरि गाडि मा राखेर ल्याउने क्रममा सिन्धुलीको सुनकोशी गाउँपालिका–३ पूर्ण थकाली होटल बाट गाडि चडने क्रममा हत्कडि सहित फरार भयका थिय ।
अाईतबार सिन्धुली काे बसपार्क बाट परियार लाई प्रहरी ले पुन पक्राउ गरि कारबाही र अनुसन्धान काे लागि सिन्धुली जिल्ला प्रहरी कार्यालय ले सर्लाही ईलाका प्रहरी केशरजंग पठायकाे जनायकाे छ ।परियार करणी अभियाेग मा पक्राउ गरेकाे प्रहरी ले जनाएको छ।


No comments