दशै तिहार काे विदा मनाउन सिन्धुली गढि दरवार घुम्न जाअाै
सिन्धुली असाेज १९:
दशै तिहार काे विदा मा कहाँ जाने घुम्न विदाकाे सदुपयोग कसरी गर्ने भने साेच छ ।भने तपाईं सिन्धुली जिल्ला काे सिन्धुली गढि दरवार घुम्न जान सक्नु हुने छ।ऐतिहासिक दरबार किल्ला अङ्ग्रेज लाई हरायकाे स्थान हेर्न सक्नु हुनेछ समुन्द्री सतह बाट धेरै अगलाे स्थानमा रहेकाे दरवार गढि सिन्धुली काे विपि राजमार्ग ले छाेयकाे छ,भने हरियाली जङ्गल र चिसो हावापानी छ भने छिन मै माैसम परिवर्तन भईराखने गर्छ भने सिन्धुली माढि सजिलै देखिन्छ भने उतरमा गणेश हिमाल लगायत सुनकाेसि लगायत रामेछाप ओखलढुंगा काे रमणीय दृश्य पनि देखिन्छ । जुनारकाे जिल्ला भनेर चिनिने याे जिल्ला आफ्नैै हाते टिपेर जुनार खान पनि सकिन्छ , ऐतिहासिक मन्दिर सिद्धबाबा काे दर्शन गर्न पनि सकिन्छ ।नागवेलि विपि राजमार्ग पनि सिन्धुली काे आकर्षक काे केन्द्र बिन्दु पनि हाे काठमाडौ कोटेश्वर बाट बस सुमाे पनि जान्छ माेटरसाईकल बाट गढि जान सकिन्छ ।महाेतरि काे बर्दिबाँस बाट पनि गढि लगायत क्षेत्रमा जान सकिन्छ ।
ऐतिहासिक सिन्धुली काे चर्चित धारमिक स्थानमा सिद्ध बाबा मन्दिर ,कमलामाई मन्दिर माेरिण काे पञ्चकन्या मन्दिर कालिका मन्दिर हरिहरपुर गढि सेल्फी भिर अादि सिन्धुली काे चर्चित पर्यटक स्थाल हुन।




No comments