मुख्य समाचार

दैलेख मा पाँच मिनेट काे फरक मा दुई भुकम्प काे धक्का

सिन्धुली असाेज १९:
दैलेखकै भवानीलाई केन्द्रबिन्दु बनाएर अर्को भूकम्प गएको छ । दिउँसो १२ बजेर ५७ मिनेटमा दैलेखको भवानीलाई केन्द्र बिन्दु बनाएर ३ दशमलव ५ म्याग्निच्युडको दोस्रो भूकम्प गएको हो ।  यसअघि १२ बजेर ५३ मिनेटमा भवानीलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो ।
त्यसको ५ मिनेटमै दोस्रो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  यो भूकम्प पनि गोरखा भूकम्पको परकम्प नभई नयाँ भएको केन्द्रका वैज्ञानिकले बताएका छन् । 

No comments