माेरिण प्राकृति ब्यवस्थापन क्याम्पस बन्द
सिन्धुली मङ्सिर ५: (माेरिण)
सिन्धुली माेरिण गाउँ पालिकामा रहेकाे माेरिण प्राकृति
ब्यवस्थापन क्याम्पस मा विद्यार्थी हरू ले पठनपाठन र
प्रशासन कार्यालय अनिश्चितकालीन काे लागि बन्द गरे
का छन ,विद्यार्थीहरू ले एक विज्ञप्ति निकालि कलेज
बन्द गरेकाे विद्यार्थीहरू ले जनाएको छ।
दुर्गम क्षेत्र का कलेज लाई विकास र ब्यबस्थापन नगरि
सुगम ठाउँमा मा कलेज खोल्न अनुमानित दिने र
शैक्षिक माफिया काे शिक्षा मा ब्यापारी करण गरेकाे
भन्दै विद्यार्थी हरू ले विरोध गर्दै कलेज बन्द गरेकाे
विज्ञप्ति मा उल्लेख गरेका छ।
आफ्नो शान्तिपूर्ण माग पूरा गराउन प्रशासन ब्यवस्थाप
न अभिभावक राजनीति दल शिक्षा प्रेमि सग पनि माग
पूरा गराउन विद्यार्थी हरू ले सम्पूर्ण सग अनुरोध गरे
का छन् ।


No comments