मुख्य समाचार

सिन्धुली काे दुधाैलि बाट जन्ती लियर धनुषा अाउदै गरेकाे बस मा करेन्ट लाग्दा ६ काे मृत्यु


सिन्धुली माघ ११गते
धनुषामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ९ जना जन्तीको घटनास्थलमै मृत्यू भएको छ । धनुषा जिल्लाको सबैला नगरपालिका स्थित बल्टिया कोठियामा ना.५ ख.१७५२ नम्बरको जन्ती बोकेको बस विजुली प्रवाह भईरहेको ११ हजार भोल्टको तारमा हुँदा बस सवार जन्ती मध्ये ६जना जन्तीको घटनास्थलमै मृत्यु भएको छ । सिन्धुली जिल्लाको दुधौली नगरपालिकाको जीतपुर टोलबाट धनुषाको बल्टिया कोठियामा जन्ती बोकेर आउँदै गरेको बसले ११ हजार भोल्टको तार छोएपछि बसभरि नै करेन्ट प्रवाह भएर बसमा सबारमध्ये ६ जनाको मृत्यू भएको छ भने अन्य जन्तीहरु गम्भिर घाईते भएका छन् ।

No comments