मरिण गाउँपालिका ले तामाङ समुदाय काे ल्होछार र माझी समुदाय काे लदिपुजा मा सार्बजनिक विदादिने
सिन्धुली माघ १५गते राम माझी मरिण
सिन्धुली काे मरिण गाउँ पालिकाले आफ्नो गाउँ पालि
का मा तामाङ समुदाय काे ठुलो पर्व ल्हाेछार मा यहि
माघ २२र २३ गते सार्बजनिक विदा दिने निणर्य गरेकाे

मरिण गाउँ पालिका काे अध्यक्ष पानिराज बम्जन ले
जानकारी दिनु भयाे ।
अध्यक्ष पानिराज बम्जोन काे अध्यक्ष्ातामा बसेकाे
बैठक ले मरिण गाउँ पालिका मा तामाङ समुदाय र
माझी समुदाय काे ठुलो पर्व ल्होछार र लदि पुजा
मा सार्बजनिक विदा दिने निणर्य गरेकाे छ । तामाङ
समुदाय काे ल्होछार मा यहि माघ २२ गते र २३ गते

विदादिने छ।
त्यसै माझी समुदाय काे ठुलो पर्व लदि पुजा (काेशिपुजा
) काे दिन पनि सार्बजनिक विदा दिने मरिण गाउँपालिक
ा ले जनायकाे छ।लदि पुजा भने यहि फागुन २१गते
साहिलि मङ्गल बार पर्ने छ । गत बर्ष माझी उत्थान संघ
मरिण समिति र नेपाल तामाङ घेदुङ संघ ले आफ्नो

No comments