ईलाका प्रहरी कपिलाकाेट मा झडप हुदा एक प्रदर्शनकारि र एक प्रहरी घाइते स्थिती नियन्त्रण लिन २०राउन्ड हवाई फायर
सिन्धुली माघ २६ कपिलाकाेट
सिन्धुलीको मरिण गाउँपालिकास्थित इलाका प्रहारी कार्यलय कपिलाकोटमा अभियुक्त पक्ष र प्रहरीबीच झडप भएको छ। अभियुत्त पक्षले प्रहरिमाथि ढुंगामुडा गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यलयका डिएसपी लोकदर्शन थापाले जानकारी दिए। अहिले स्थिति तनाबग्रस्त रहेको छ। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन २० राउन्ड हवाई फायर गरेको छ।
(ईलाका प्रहरी कार्यालय कपिलाकाेट भवन )
स्थानीयहरूबीच भएको विवादका क्रममा दुई जनालाई केही दिन अघि प्रहरी पक्राउ गरेको र शनिबार पुनः एक जनालाई पक्राउ गरेपछि स्थिति तनावग्रस्त बनेको हो। स्थानीयले पक्राउ गरेकालाई रिहाइ गर्न माग गर्दै इलाका प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका हुन्।एक स्थानी सार्कीमान मोक्तान लाई गाेलि लागिघाइते भयकाे छ भने एक प्रहरी साहायक निरिक्षक पनि घाइते भयकाे छ ।

No comments