मुख्य समाचार

मरिण ईलाका प्रहरी र प्रदर्शन कारि झडप हुदा तीन प्रहरी र एक प्रदर्शन कारि घाइते स्थिती सामान्य बन्दै

सिन्धुली माघ २७गते कपिलाकाेट
सिन्धुली काे मरिण गाउँ पालिका मा रहेको ईलाका प्रहरी कार्यालय मा हिजाे  स्थानीय र प्रहरी विच झडप हुदा तीन प्रहरी सहित एक प्रदर्शन कारि घाइते भयकाे छ ।घाइते हुनेकमा सई दिप बहादुर अर्याल असाई राजन खड्का प्रहरी जवान विनाेद कुमार शाह रहेकाे छ भने प्रदर्शन कारिमा धमिले निवासि सार्की मान मोक्तान घाइते भयका छन ।घाइते मोक्तान काे दाहिने पाता मा गाेलि लागेकाे छ भने उन लाई थप उपचार काे लागि धुलिखेल अस्पताल पठाएको प्रहरी ले जनाएको छ।माघ२४गते सिरि बहादुर स्याङ्जा काे विहेमा खुकुरी प्रहार  हुदा पाँच घाइते मध्य दुई जाना घाइते  भाेज बहादुर गाेले काे काठमाडौ काे कान्तिपुर अस्पताल मा उपचार भई रहेकाे र एक काे धुलिखेल अस्पताल उपचार भयकाे छ।यस्ैै  विषय लाई अनुसन्धान गर्न थप १जना लाई पक्राउ गर्दा शुक्रबार पक्राउ परेका गणेश गाेले का समर्थ ले प्रहरी चाैकि मा ढुंगा मुढा हुदा प्रहरी ले ४५राउन्ड हवाई फायर गरेकाे प्रहरी ले जनाएको छ।५प्रदर्शन कारि लाई प्रहरी ले नियन्त्रण मा लियकाे छ ।नियन्त्रण लिनेमा धमिले निवासी दुर्गा बोम्जन रितामाया वाइवा सञजु गाेले राजकुमार गाेले सुमन तामाङ रहेको छ अहिले स्थिती सामान्य रहेकाे प्रहरी ले जनाएको छ।

No comments