मुख्य समाचार

बुहारी ले ढुंग्री ले हानि ससुराकाे हत्या


सिन्धुली माघ २४:
बुहारीको ढुंग्री प्रहारले ससुराको मृत्यु भएको छ । अंशबण्डा विवादमा विवाद आएपछि बुहारीले सुसुरालाई ढुंग्री होनेकी थिईन । ढुंग्रीको प्रहारबाट ससुराकोे घटनास्थलमै मृत्यु भएको थियो । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ रुम्जाटारमा बुधवार राति बुहारी तारादेवी गुरुङले फलामको ढुंग्रीले हान्दा ७० वर्षीय रामकाजी गुरुङको मृत्यु भएको हो। राति ९ बजे अंशबण्डाको विषयमा विवाद हुँदा गुरुङलाई बुहारी तारादेवीले फलामको ढुंग्रीले टाउकोमा हानेकी थिइन्। ढुंग्रीको प्रहारबाट गुरुङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल ओखलढुंगाले जनाएको छ।

No comments