मरिण मा नेपाली काङ्ग्रेस काे अामसभा सम्पन्न
सिन्धुली चैत १०गते मरिण
सिन्धुली काे मरिण गाउँ पालिका मा नेपाली काङ्ग्रेस ले अायाेजना गरेकाे अामसभा सनिवार सम्पन्न भयकाे छ अामसभा मा नेपाली काङ्ग्रेस का बरिस्ठ नेता रामचन्द्र पाैडेल नेपाली काङ्ग्रेस का युवानेता गगन थापा केन्द्रीय नेता तथा जिल्ला नेता लगायत का उपस्थित थिय अामसभा मा बोल्नु
हुदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनमत संग्रहको कुरा निकालेर प्रजातन्त्रलाई कमजोर बनाउन नहुने बताएका छन् ।
वरिष्ठ नेता पौडेलले अहिलेको अवस्थामा कांग्रेसले कुनै पनि विषयमा जनमत संग्रहको कुरा गर्न नहुने बताएका छन । वरिष्ठ नेता पौडेलले नेत्रविक्रम चन्द समूहले संचालन गरिरहेका गतिविधि ठीक नभएको बताए । चन्द समूहका गतिविधि नियन्त्रण गर्न र समस्या समाधान गर्न सरकारले वार्तालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रम मा युवा नेता गगन थापा ले सरकार ले एकलौटी ढङ ले काम गरेकाे अाराेप लागउनु भयाे कार्यक्रम जिल्ला नेता ले पनि मन्त्ब्य राख्नुु भयकाे थियो ।कार्यक्रम नेकपा परित्याग गरि नेपाली काङ्ग्रेस मा प्रबेस गर्ने लाई निका र खादा अाेडाई पार्टी प्रबेस गराई यकाे थियो ,खादा र टीका बरिस्ठ नेता रामचन्द्र पाैडेल र युवा नेता गगन थापा ले लगाई दिनु भयकाे थियो ।






No comments