मुख्य समाचार

सिन्धुली मा डलर साट्ने बहाना मा लुटपाट तीन पक्राउ


सिन्धुली जेठ १३गते
सिन्धुलीको सुनकोशी गाउँपालिका –६ स्थित बरबोटेमा चोरीमा संलग्न ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोलुखुम्बु दुधकोशिका ३३ वर्षीय सागर गहतराज, सिन्धुपाल्चोक बाह्रबिसेका राम बहादुर तामाङ र जित बहादुर तामाङ् रहेको सिन्धुली प्रहरीले जनाएको छ । 

उनीहरुलाई हिजो साँझ पक्राउ गरिएको हो । उनीहरुको साथबाट १ लाख ५० हजार नगद, ५० दरको १३ थान, २ दरको १ थान र १ दरको को ४८५ थान अमेरिकी डलर बरामद गरिएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

No comments