मुख्य समाचार

पापी अामा ले आफ्नै छाेरा लाई अचानाे मा राखि काटेर हत्या


सिन्धुली जेठ १४गते
देवता समान आमा कति क्रुर बन्न सक्छिन् भन्ने उदाहरण बनेकी छन्, भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापा । उनले खुकुरीले रेटेर आफ्नै २२ महिने छोराको हत्या गरेकी छन् ।

 प्रहरीका अनुसार उनले २२ महिने छोरा सम्बोधन थापालाई अचानोमा राखेर दुई टुक्रा बनाएकी हो । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । उनी अहिले प्रहरी नियन्त्रणमा छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिरहेको छ । 

पापिनि अामा अभियुक्त 

पानीट्याङ्कीमा कोठा भाडामा बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी हत्या गरेको बताइएको छ ।

No comments