सिन्धुली काे नबजागरण युवा क्लब ले शिव मन्दिर निर्माण गर्दै
सिन्धुली जेठ १३गते गाेलान्जोर
सिन्धुली काे गाेलान्जोर गाउँ पालिका मा रहेकाे नबजागरण युवा क्लब ले सामाजिक काम सगै धार्मिक काम पनि गर्ने भयकाे छ ।
नबजागरण युवा क्लब सिन्धुली काे गाेलान्जोर गाउँ पालिका वडा नम्बर ६ छेत्पा रहेकाे उक्त क्लब ले सहयोगी हात र विभिन्न कार्यक्रम र देउसि भैलाे खेलि सङकल गरेकाे करिब साडे चार लाख रकमले अब छेत्पा वडा नम्बर ६मा शिव मन्दिर निर्माण गर्न लागेकाे नबजागरण युवा क्लब का अध्यक्ष सुजन बराल ले जानकारी दिनु भयाे ।
उक्त मन्दिर यसै महिना शिलान्यास गरिने छ ।उत शिलान्यास गाउँ पालिका काे अध्यक्ष लगायत समाजसेवी राजनीति दल का विशिष्ट ब्यक्ती जिल्ला का विशिष्ट ब्यक्ती काे उपस्थित मा शिलान्यास गरिने क्लब ले जनाएको छ।हिन्दु नारिहरूकाे महान पर्व तिज काे अवसर मा मन्दिर निर्माण सम्पन्न गरि उदघाटन गर्ने लक्ष्य रहेकाे कल्ब का अध्यक्ष सुजन बराल ले बताउनु भयाे ।नबजागरण युवा क्लब ले सामाजिक र समाजसेवा काम पनि गरेको छ।
![]() |
| नबजागरण युवा क्लब अध्यक्ष |
उक्त क्लब ले बाटो खानेपानीको काे धारा पानी काे मुहान सरसफाइ देखि क्लब ले छेत्पा खेलमैदान निर्माण सगै भाेज भतेर लाई चाहिने भाडा कुडा ,त्यसै विरामि पर्दा चाहिने स्टेेेेचर पनि क्लब ले उपलब्ध सगै सयाेग गर्दै अायकाे छ ।
यी सम्पूर्ण काम सकिए पछि अब विदेशी यका युवा हरूलाई गाउँ मै केही गर्न सकिन्छ गाउँ कै विकास गर्न गाउँ फरकाउ अभियान कार्यक्रम चलाउने कल्ब का अध्यक्ष सुजन बराल ले जानकारी दिनु भयाे ।




No comments