मुख्य समाचार

डिजेल पेट्रोल मट्टीतेल मा दुई दुई रूपैयाँ घट्यो

सिन्धुली असार  २गते :नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्यमा २\२ रुपैंया घटाएको हो । नयाँ निर्धारित मुल्यअनुसार अब पेट्रोल प्रतिलिटरको १ सय ८ रुपैयाँ पर्नेछ ।


 त्यस्तैगरी डिजेल र मटितेल प्रतिलिटर ९६.५० पर्नेछ । यो मुल्य आईतबार साँझ १२ बजेबाट लागुहुने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन् । हवाई ईन्धन र एलपी ग्याँसमा भने खुद्रा विक्री मूल्य नघटाईएको गोईतले जानकारी दिएका छन् ।

No comments