सिन्धुली गढि र मकवानपुर गढि जाने ७५किमि काे पद मार्ग धमाधम निर्माण हुदै
सिन्धुली जेठ २६ गते( नवराज प्रसाई )
सिन्धुली काे हरिहरपुर गढि देखि सिन्धुली गढि सम्म काे ७५किलोमिटर काे लामाे पद मार्ग बने भयकाे छ ।
सरकार २०२०लाई पर्यटन बर्ष काे रूपमा मनाउन लागेकाे बेला सिन्धुली काे ऐतिहासिक महत्त्व भयकाेेेे सिन्धुली र मकवानपुर काे सिमानामाा रहेकाे हरिहरपुर गढी र सदरमुकाम र विपि राजमार्ग सगै रहेकाे सिन्धुली गढि सम्म पद मार्ग बनाउन सांसद काेष बाट ४०लाख छुटायकाे सिन्धुली क्षेत्र नम्बर २का सांसद तथा पुर्ब कृषि मन्त्री हरिबाेल गजुरेल ले पर्यटन भित्र्याउन सके सिन्धुली लाई फाईदा हुने देखेर बजेट विनियोजन गरेकाे बताउनु भयाे ।

पद मार्ग काे लागि एक हप्ता लगायर पद मार्ग काे अध्यन गरेकाे थियोे ।अहिले हरिहरपुर गढि गाउँ पालिका काे घण्टेे बाट काम सुरू गरियकाे छ भने अहिले पद मार्ग निर्माण काे लागि नेपाली सेना र सर्वसाधारण मिलेर पद मार्ग निर्माण भइराखेको छ।महाभारत काे डाडै डाडा निर्माण गरि सिन्धुली गढिपुगेरपूरा हुनेछ ।यसै बाटो बाट पहिला गोर्खाली सेना सिन्धुली गढि अायकाे ऐतिहासिक भनाइ छ।यश पद मार्ग निर्माण गर्न नेपाली सेना र स्थानिय समाज सेवि ले अहिले सहयोग गरेकाे छ हाल नेपाली सेना र स्थानिय मिलेर पद मार्ग काे काम धमाधम काम भई राखेकाे छ ।
अहिले पर्खाल ढुङ्गा सिडि चाैतार अादि निर्माण भइ राखेकाे छ।सिन्धुली काे गढि अङ्ग्रेज लाई नेपाली ले पहिलो चाेटि हराएको थियोे हरिहरपुर गढि मकवानपुर पुरे सेन राजा लाई हरायर पृथ्वीनारायण शाह ले गोर्खाली सेना ले कब्जा गरेकाे थियो यहाँ बाट पनि अङ्ग्रेज सेना लाई गोर्खाली सेना ले लखेटेका थिए ।यश पद मार्ग मा पर्यटन भित्र्याउन सके स्थानिले राेजगार सगै दुई गढि काे माध्यम बाट देश र सिन्धुली बासि काे पनि विकास र पर्यटन आर्थिक उन्नति हुनेछ ।सिन्धुली गढि र हरिहरपुर गढि लाई प्रचारप्रसार गर्न सके देश र सिन्धुली जिल्ला लाई चिन मद्दत पुराउने छ।

No comments