मुख्य समाचार

डकैती मुद्दा मा फरार रहेका अभियुक्त लाई गाेलि हानि पक्राउ

सिन्धुली जेठ २५गते :डकैती मुद्दाका फरार अभियुक्तलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । महाशाखाका प्रमुख सहकुलबहादुर थापाका अनुसार डकैती मुद्दाका फरार छिरिङ तामाङलाई बौद्धको अत्तरखेलबाट गोली प्रहार गरी पक्राउ गरिएको हो ।

 पक्राउ गर्ने क्रममा तामाङ प्रहरीमाथि जाइलागेका कारण उनलाई खुट्टामा दुई गोरी प्रहार गरिएको जनाइएको छ । हात हतियार देखाएरै लुटपात गर्दै हिँड्ने समूहका चार जना पक्राउ गरिएको थियो । सोही समूहका फरार तामाङलाई खुट्टामा दुई–दुई गोरी प्रहार गरी नियन्त्रणमा लिइएको जनाइएको छ ।

No comments