सडक काे धुलाे ले मरिण बासि लाई हैरानी
सिन्धुली मरिण जेठ २५गते
सिन्धुली काे मरिण गाउँ पालिका पर्ने मदन भण्डारी राष्ट्रिय राजमार्ग मा सडक काे काम धमाधम भइ राखेकाे छ ।तर सडक मा अहिले ग्रााभेेल भय पनि सुख्खा माैसम ले गर्दा सडकमा सवारीसाधन चल्दा स्थानिय बासि भने सडकबाट
सगै स्वास्थ मा सम्म समस्या भयकाे छ।सडक छेउमा भयकाे पसल हाेटल घर मा सबैभन्दा कढि असर गरेकाे स्थानिय बासि

खुला राखदैन धुलाे छिरेर कपडा भाड कुडा सम्म धुलामै हुनेगरेकाे बताउँछ । सडक निर्माण ठेक्का लियका निर्माण कम्पनी ले पनि बेला बखत मा ट्याकर बाट पनि पानि हाल्ने गरे पनि याे पर्याप्त नभयकाे स्थानिय काे गुनासो छ।धुलाेले गर्दा पसल काे सामान धुलाेले गर्दा फाेहाेर हुने किराना पसल हाेटल कपडा पसल सञ्चालन गरि बस्ने ब्यापारी हरूकाे भनाइ छ धमिले ,छाप,नयाँ बस्ती महेश्वता मा सबै भन्दा बढि समस्य रहेको छ ।सम्धीत निकायले ध्यान दिन जरुरी छ।

No comments