मुख्य समाचार

सिन्धुली काे सिद्धेेश्वर खानेपानी तथा सरसफाइ संस्थाकाे ढाेका फाेडेर नगत चाेरि


सिन्धुली जेठ २६गते 
सिन्धुली काे कमलामाई नगरपालिका  ६मा रहेको सिद्धेेश्वर खाने पानी तथा सरसफाइ उपभोक्ता सस्था गय राति चाेरि भयकाे छ ।उक्त सस्था काे ढाेका फाेडि कार्यालय मा भयकाे दराज फुटायर नगद १२हजार ५००रूपयाँ चाेरि भयकाे सस्था का अध्यक्ष महेन्द्र देब श्रेष्ठ ले जानकारी दिनुु भयाे ।


अध्यक्ष श्रेष्ठ काे अनुसार उक्त रकम शुक्रबार उपभोक्ता बाट उठायर ल्याएकाे थियो  चाेर ले मुल ढाेका फाेडेर भित्र पसेकाे थियो ।सम्पूर्ण घटनाको बारे जिल्ला प्रहरी लाई जानकारी दियकाे अध्यक्ष श्रेष्ठ ले बताउनु भयाे ।

No comments