सिन्धुली मा बस काे झ्याल बाट टाउकाे निकाल्दा एक विद्यार्थी काे मृत्युु
सिन्धुली जेठ २९गते
सिन्धुली काे रातमाटा झांगाझाेलि काे विपि राजमार्ग काे मुलकाेट नजिक गुडि रहेकाे स्कुल बस बाट टाउकाे निकाल्दा एक विद्यार्थी काे घटना स्थल मै मृत्यु भयकाे छ।
रातमाटा मा रहेको प्रगतिशील उच्च मा वि काे विद्यार्थी रहेको प्रहरी ले जनाएको छ।मृत्यु हुने विद्यार्थी रमण श्रेष्ठ रहेकाे छ ।ना३ख ३५२० नम्बर काे स्कुल बस मा विद्यार्थी सवार थिए । बस सडक काे होलिङ बोड मा ठाेकियकाे थियो ।

No comments