सिन्धुली काे नबजागरण युवा क्लब ले शिव मन्दिर निर्माण गर्न मन्दिर काे शिलान्यास गर्यो
सिन्धुली जेठ २९गते
नबजागरण युवा क्लब छेत्पा सिन्धुली ले हिजाे शिव मन्दिर निर्माण गर्न् मन्दिर काे हिजो नेपाली काङ्ग्रेस का सिन्धुली जिल्ला सभापति उज्ज्वल बरालले एक कार्यक्रम काे विच मन्दिर काे शिलान्यास गर्नु भयाे ।
मन्दिर निर्माण गर्न विभिन्न सहयोगी हात र चन्दा दान र क्लब ले देउसि भैलाे बाट उठायकाे रकम बाट मन्दिर निर्माण गर्न लागेकाे क्लब का अध्यक्ष सुजन बराल ले जानकारी दिनु भयाे ।मन्दिर निर्माण गर्न पाच छ लाख लाग्ने भयकाे ले केही रकम गाेलन्जोर गाउँ पालिका ले पनि सहयोग गर्ने भयकाे क्लब ले जनाएको छ ।कार्यक्रम मा विभिन्न खेल सगै मनोरञ्जन काे कार्यक्रम पनि गरियकाे थियो ।
कार्यक्रम मा गाउँ पालिकाकाे अध्यक्ष पुष्प बहादुर कार्की नेपाली काङ्ग्रेस सिन्धुली का सचिव कृष्णप्रसाद दाहाल ,वडा अध्यक्ष नेविसंघ नेता नेपाल शिक्षा क संघ सिन्धुली का अध्यक्ष लगायत का कार्यक्रम मा सहभागी भयका थीए ।मन्दिर हिन्दू नारिहरू काे तिज पर्व पारि उद्घाटन गरिने लक्ष्य राखेको क्लब का अध्यक्ष सुजन बराल ले बताउनु भयाे ।





No comments