मुख्य समाचार

सिन्धुली काे सुनकोसी नदिमा डुबेर एक जाना बेपत्ता

सिन्धुली भदौ २६गते 

सिन्धुली काे सुनकाेसि नदिमा पाैडि खेलने क्रम नदिमा डुबेर एक युवक बेपत्ता  भयकाे ईलाका प्रहरी कार्यालय खुरकाेट ले जनाएको छ। मृत्यु हुनेमा चैनपुर का १८बर्षीय सन्जिप रम्तेेल रहेको प्रहरी ले जानकारी दियकाे छ ।


उनी सुनकोसी क्रसर काे जेसिवि काे हेल्पर काे काम गर्दै अायकाे थिए दिउँसो पाैडि खल्नेे क्रम मा नदिमा बेपत्ता भयकाे थियोे अहिले प्रहरी ले बेपत्ता काे खाेजने काम भईराखेको  जनाएको छ।

No comments