सिन्धुली काे विपि राजमार्ग मा बस र माेटरसाइकल ठाेकिदा एक काे मृत्युु
सिन्धुली असाेज ३०गते
सिन्धुली काे विपि राजमार्गमा बस र माेटरसाइकल ठाेकिदा एकजना काे मृत्युु भयकाे छ मृत्युु हुनेमा नवीन विशुङखे रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुली ले जनाएको छ।झापा बाट काठमाडौ अाउदै गरेकाे मे १ख ३१८२ बस र उदयपुर बाट काठमाडौ अाउदै गरेकाे बाईक सिन्धुली काे सुनकोसी गाउँ पालिका काे साँँदी मा ठाेकियकाे थियोे ।
मृत्युु हुने मा उदयपुर त्रियुगा नपा ९का नवीन विसुङखे रहेकाे छ ।उनलाई उपचार गर्न लादा लादै बाटाे मा मृत्युु भयकाे प्रहरी ले जानकारी दियकाे छ।मृत्यु हुने माेटरसाईकल बा ६५प८५४८नम्बर काे चालक हुन बस चालक लाई नियन्त्रणमा लियर कारबाही अगाडि बडायकाे प्रहरी ले जानकारी दियकाे छ।




No comments