मुख्य समाचार

सिन्धुली काे जुनार काठमाडौ मा काेसेलि

सिन्धुली असाेज २९गते नबराज प्रसाई 

सिन्धुली काे पहिचान देखि विषेश गरि सिन्धुली लाई जुनार काे जिल्ला भनेर चिनिछ।  अहिले विपि राजमार्ग भयर, यात्रा गर्ने जुनसुकै सवारीसाधन सिन्धुली काे गढि र खनियाखर्क मा सिन्धुली काे जुनार किन्न घुइँचो लाग्नेे गरेकाे छ ।


अहिले दशै सकेर राजधानी अाने ले काेसेलि काे रूपमा सिन्धुली काे जुनार लानिगरेकाे ब्यापारि हरू बताउँछ ।सिजन सुरू हुदै गर्दा जुनार काे भाउ भने अाकासियकाे छ।अहिले प्रती दाना १०देखि१२रूपया पर्ने गरेकाे छ। जतिनै महङ्गो भयनि सिन्धुली काे जुनार चिसाे ठाउँमा फलने भयकाे ले रसिलाे र सवादिलाे भयकाे ले जुनार काेसेलि काे रूपमा लैजाने गरेकाे स्थानिय ब्यापारि बताउँछन् ।


विपि राजमार्ग भयर गुड्ने गाडि काे यात्रु काे राेजाईमा जुनार परेकाे छ।विचाैलिया काे कारण कृषक ले तीन देखि चार रूपया मा बेचेकाे जुनार बजार मा अाउदा १० देखि १२रूपया मा बेच्ने गरेकाे र उपभोक्ता भने महङ्गो तिरन बाध्य भयकाे छ ।तर कृषक ले भने राम्रो मुल्य नपायकाे कृषकाेे गुनासो छ।अहिले जुनार ८०देखि ९०रूपया मा किन बेच हुने गरेकाे छ।

No comments