मुख्य समाचार

सिन्धुली पनि सिमा मिच्ने भारत काे विराेध

सिन्धुली माडि कात्तिक २४गते 

सिन्धुली मा भारत ले नेपाल काे भुमि मिचेर भारती हरू ले अहिले नेपाल काेे कालापानि लिपुले जस्ता भुभाग भारत ले आफ्नो नक्सा मा नेपाली भुमि हालेर नक्सा सार्वजनि गरे पछि भारत काे नेपाली लेे चर्को विराेध गरेकाे छ।अहिले सामाजिक सन्जाल देखि विभिन्न पाटि का भातृ संगठन ले विराेध गरेकाे छ ।



सिमा मिचेकाे भन्दै सिन्धुली मा पनि बुधबार नेकपा विद्यार्थी संगठन लगायत अरू विद्यार्थी संगठन ले एकै ठाउँमा भेला भई सिन्धुली काे लोकतान्त्रिक चाेक सिन्धुली माढि मा विरोध सभा गरेकाे छ । भारत विरोध काे विभिन्न ब्यानर ब्याक ईन्डिया जस्ता ब्यानर बाेकि भारती विस्तार वाद मुर्दावाद जस्ता नाराबाजी गर्दै 
विरोध काे कार्यक्रम गरेकाे थियोे ।

No comments