मुख्य समाचार

सिन्धुली गढि मा विभिन्न कार्यक्रम गरि विजयी उत्सव मानाईदै


सिन्धुली कात्तिक २४गते गढि 

ऐतिहासिक सिन्धुली गढि मा अङ्ग्रेज फाैज माथि विजय हासिल गरेकाेे सम्झना मा हरेक कात्तिक २४गते मनाउदै अायकाे विजयी उत्सव यसपालि पनि भब्य रूपमा मनायकाे छ ।कमला माई नगर पालिका ले मुख्य अायाेजक रहेको उक्त कार्यक्रम मा रक्षामन्त्री , नेपाली सेना काे प्रमुख विभित्र राजनीति दलका नेता समाज सेवि लगायकाे उपस्थित मा कार्यक्रम गरिदै छ। 




सिन्धुली कला घर काे कला फाेटाे अादि प्रदशनि नेपाली सेनाकाे कला पनि देखाउने छन ।अहिले विजयी उत्सव तीन दिन सिन्धुली गढि मा विभिन्न कार्यक्रम गरि मनायकाे छ।गढि लाई अहिले बेहुली झै सिगारियकाे छ कमला माई नगर पालिका ले अाज कात्तिक २४गते सार्वजनिक विदा दियकाे छ।

No comments