विपि राजमार्ग को काभ्रे काे बेला मा बस दुर्घटना हुदा २५घाइते उपचार काे क्रममा एक काे मृत्युु
सिन्धुली कात्तिक २५गते (भकुण्डेे जानू न्याैैपाने )
विपि राजमार्ग काे नबबुद्ध नगरपालिका काे बेला मा अाज दिउँसो यात्रु बस दुर्घटना हुदा २५घाइते भयकाे छ भने एक काे उपचार काे क्रममा मृत्युु भयकाे जिल्ला प्रहरी कार्यालय काभ्रे जनाएको छ।मृत्युु हुनेमा फेदि का राम कृष्ण कार्की रहेको छ भने अाठ जाना गम्भीर घाइते भयकाे छ ।
बा ४ख ३३१९नम्बर काे बस बनेपा बाट भकुण्डेे बेसि थर्फ जादै गरेकाे बस बेला मा सडक बाट करिब १५०मिटर तल झरेकाे थियोे ।घाइते हरू लाई प्रहरी र स्थानीय ले उदार गरि उपचार काे लागि धुलिखेल अस्पताल पठाएको थियो।बस ले माेटर साईकल बचाउन खोज्दा बस सडक बाट खसेकाे प्रहरी ले जनाएको छ।





No comments