सिमा मिच्ने भारत काे विरोध मा सिन्धुली का साहित्यकार हरू सडकमा
सिन्धुली कात्तिक ३०गते
सिन्धुली काे उमनाथ शास्त्रीय समुहकाे अगुवाइ मा सिन्धुली सदरमुकाम माढि बजार मा भेला भई साहित्य मार्फत भारत ले नेपाल काे सिमाना मिचेकाे साहित्यकार हरू ले भारत काे विरोध गरेकाे छ। भारत विरोधी ब्यानर बाेकि भारत काे विरोध गरेमा हुन ।
भारत ले नयाँ नक्सा जारि गर्दा नेपाल काे लिपुले लेख कालापानी ,लगायत नेपाल काे भुभाग भारत ले आफ्नो नक्सा मा पारेकाे थियोे ।अहिले विभित्र पाटि विद्यार्थी संगठन ले विरोध गर्द आएकाे छ। सिन्धुली मा भने श्रष्ठा ले साहित्य मार्फत आफ्नो भुभाग मिचने भारत काे विरोध गरेकाे हाे नेपाल काे भुभाग फिर्ता नगरे सम्म विरोध जारि राख्ने जनाएको छ।



No comments