मुख्य समाचार

सुनकोसी मरिण ड्राइभर्सन काे मुअब्जा न्युनतम प्रती कठा ३लाख देखि १०लाख सम्म दिने तयारी


सिन्धुली मंसिर ३गते

सुनकोसी  मरिण सिचाइ ड्राइभर्सन  आयाेजना ले आफ्नो काम सुरु गरेकाे छ।सिन्धुली काे कमला माई नगरपालिका काे कुशुमटा नेरि काे जग्गा अतिक्रमन काे अहिले स्थानीय हरू लाई मुअब्जा दिन लागेको हाे अहिले करिव ५०परिवार काे १२विगा जग्गा काे करिब २५करोड रकम मुअब्जा  वितरण गर्नु पर्ने आयोजना ले जनाएको छ।यश आयाेजना मा सिन्धुली काे कुसुम टार काे १७घर परिवार पुर्ण रूपमा बिस्थापीत हुनेछन् ।



अहिले सिन्धुली माडि मारहेकाे आयोजना काे कार्यालय मा अतिक्रमन मा परेको जग्गा धनी हरू मुअब्जा  काे लागि निवेदन दिने काम जारि रहेकाे आयोजनाको कार्यालय जानकारी दियकाे छ ।मुअब्जा  दिदा सबै कुरा काे मूल्याकंन गरि  न्युनतम कठा काे ३लाख देखि १०लाख सम्म पुस महिना सम्म  दिने तयारी गरेकाे छ।


 सुनकोसी काे पानी सुरूङ बाट ल्याई मरिण खाेला मा झारि नेछ दुई बर्ष मा  आयाेजना सक्ने आयाेजना ले जनाएको छ।कुसुम टारमा विधुत निकालिने छ भनेे मरिण खाेलामा झारेकाे पानिले तराईको जिल्ला सिचाइ गर्ने याेजना छ ।

No comments