मुख्य समाचार

सिन्धुली मा स्काई भेटर मा आगजनिक बिप्लव समूह ले लगाएकाे प्रहरी को आंशङका


सिन्धुली मंसिर ४गते दुधाैलि 

सिन्धुली को दुधाैलि नगरपालिका ११ मा मंगलबार राति अज्ञान समुह लेे बाटाे निर्माण मा प्रयाेग गर्दै अायकाे एमानियल कन्स्ट्रक्सनले काे स्काई भेटर  मा आगजनिक गरेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुली ले जनाएको छ ।आगाेबाट पुर्ण रूपमा स्काई भेटर  क्षति भयकाे छ।



किन र कसले आगाे लगायकाे भने बारे अहिले ईलाका प्रहरी कार्यालय डकाहा बाट अनुसन्धान काे लागि प्रहरी खटाएको छ।केही दिन अगि मात्र सिन्धुली कमला माई नगरपालिका का निर्माण ब्यबसाहि छेत्र बोम्जन लाई केही दिन अगाडि हरिहर पुर घर बतनउने कपिल वाईबा ले फाेन गरि  आफुु बिप्लव काे कर्याकर्ता बताउने ले डेड करोड चन्दा मागेकाे र चन्दा नदिय कारबाही गर्ने  धम्की दिएकाे ले अहिले स्काईभेटर मा अागाे लागनु बिप्लव समूह काे हुन सक्ने प्रहरी ले अाशङका गरेकाे छ।


अहिले सम्म घटनाको कसैले जिम्मा लियकाे छैन ।दुधाैलि देखि अरूणठाकुर सम्म काे सडक खन्न प्रयाेग गर्दै आएकाे स्काई भेटर निर्माण ब्यबसाहि छेत्र बोम्जन काे रहेको प्रहरी ले जनाएको छ।

No comments