चार हात चार खुट्टा भयकाे अनाैठाे बच्चा
सिन्धुली असार २०गते:
जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले जन्माएकाे उक्त बच्च्मा ४ वटा खुट्टा, ४ वटै हात तथा २ मेरुदण्ड रहेका छन् । साेमबार राति ११ बजेतिर साे बच्चाको जन्म भएको टीकापुर अस्पतालले जनाएकाे छ ।
सोमबार दिउँसो ३ बजेदेि नै जानकीलार्इ प्रसव व्यथा लागेकाे थियाे । तर उनलार्इ व्यथा निकाे नभएपछि राति १० बजे मात्रै अस्पताल पुर्याएकाे थियाे । अस्पताल पुर्याएको केही समयमै नर्मल डेलिभरी भएको अस्पतालले जनाएको छ ।
जानकीको यो पहिलो सन्तान हो, पहिलाे सन्तान नै यस्ताे विकलांग जन्मेपछि उनी र परिवार तनावमा छन् । जिवितै उक्त अनौठो बच्चाको हेर्ने जाेकाेही अाश्चर्यमा पर्ने गरेका छन् ।


No comments