मुख्य समाचार

सिन्धुली बाट सरकारि कार्यालय अन्यत्रै सार्न लागेकाे भन्दैसिन्धुली वासि अान्दोलीत

सिन्धुली असाेज १२:

सिन्धुली सदरमुकाम बाट सरकारि कार्यालय अन्त  सार्न थालेकाे भन्दै सिन्धुली बासि हरू अान्दोलन र धर्ना  थालेका छन्   ।सिन्धुलीको सहकारी विकास तथा भवन डिभिजन कार्यालय , भू–संरक्षण कार्यालय , सिँचाइ डिभिजन कार्यालय , जनस्वास्थ्य कार्यालय , प्राविधिक कार्यालय लगायतका लामेा समयदेखी सिन्धुलीमा रहेका सरकारी कार्यालयहरू सरकारले अन्यत्रै स्थानान्तरण गर्न लागेको भन्दै त्यसको विरोधमा धर्नामा बसेका हुन् ।

सरकारि कार्यालय सिन्धुली बाट रामेछाप सार्न लागे काे भन्दै स्थानीय बुद्धिजीवी ,समाजसेवी राजनीति दल
का कर्याकर्ता स्थानीबासि सबै ले विरोधी गरेका छन्।

विहिवार सिन्धुली जिल्ला प्रमुख लाई ज्ञापनपत्र समेत
बुझायका छन चाडाे भन्दा  चाडाे सिन्धुली बासि काे माग पूरा नगरे चरणबद्ध रूपमा अान्दोलन गर्ने  सिन्धुली समाज का अगुवा प्रहाल्द पाेखले ले बताउनु भयाे ।

No comments