सिन्धुली काे सुनकोसी -मरिण बहुउद्देश्यीय डाईभर्सन लाई २अर्ब ५करोड छुटाईयाे
सिन्धुली जेठ१५गते
राष्ट्रिय गाैरव काे अायाेजना मध्येे सिन्धुली काे सुनकाेसि -मरिण बहुउद्देश्यीय डाईभर्सन सरकारले महत्त्वपूर्ण याेजना लाई चालू आर्थिक बर्ष ७६-७७ काे बजेट मा उक्त याेजना लाई नेपाल सरकारले २अर्ब ५करोड बजेट विनियोजन गरेकाे छ।




No comments