मुख्य समाचार

सिन्धुली काे कमलामाई नगर पालिका ले ३३९सुत्केरी पशु लाई भत्ता वितरण

सिन्धुली जेठ १५ गते 

सिन्धुली काे कमलामाई नगरपालिका ले पशु सुत्केरी भत्ता  कार्यक्रम सञ्चालन गरेपछि किसान उक्त कार्यक्रम मा आकर्षक भयका छन ।नगरपालिका ले अहिले गाई ,र भैंसी पशु सुत्केरी लाई १हजारकाे दरले  भत्ता वितरण गरेकाे कमला माइ नगरपालिका ले जनाएको ।


अहिले तीन सय ३९ पशु लाई  पशु सुत्केरी भत्ता वितरण गरेकाे छ अहिलेसम्म तीन लाख ३९ हजार किशान का गाई र भैंसी लाई कमला माई नगर पालिका ले खर्च गरेकाे छ गत मंसिर १गते बाट याे कार्यक्रम लागू गरेकाे नगरपालिका ले जनाएको छ ।याे योजना अहिले कमला माइ नगर पालिका काे वडा ४.५.६.७ र ११वडा मा लागुगरियकाे छ।

No comments