मुख्य समाचार

बृद्ध भत्ता र एकल महिला भत्ता एक एक हजार बृद्धी


सिन्धुली जेठ १५गते
सरकारले समाजिक सुरक्षा भत्ता बढाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले वृद्ध भत्ता बढाइएको जानकारी गराउनु भएको छ । 

७० वर्ष भन्दा माथिका वृद्धवृद्धाले पाउने भत्ता २ हजारबाट बढेर ३ हजार पुगेको छ । त्यस्तै एकल महिलासहित अन्य सामाजिक सुरक्षा भत्ता १ हजारबाट बढेर २ हजार पुगेको छ ।

No comments