सिन्धुली काे लागि दुई अर्ब ७३ कराेड ६२लाख सात गाउँ पालिका र दुई नगर पालिका कति बजेट परे (सुचिसहित हेर्नुस्)
सिन्धुली जेठ २१गते
सिन्धुली जिल्ला काे लागि आर्थिक बर्ष ७६:७७काे लागि संघीय सरकार ले दुई अर्ब ७३कराेड ६२लाख रूपयाँ बजेट विनियोजन गरेकाे छ ।सिन्धुली जिल्ला मा नाै स्थि निय तह मध्य दुई नगरपालिका र सात गाउँ पालिका छन ।
दुई नगरपालिका १)कमला माइ नपा बजेट ५५कराेड १२लाख ।
२)दुधाैलि नपा :४७करोड ७४लाख
गाउँ पालिकाकाे बजेट
१)हरिहरपुर गढि २२करोड ४२लाख
२)सुनकाेशि २५करोड १६लाख
३)मरिण २३करोड ४१लाख
४)फिक्कल २२करोड ४९लाख
५)तिनपाटन ३६करोड ३३लाख
६)घ्याङ लेख १६करोड ४२लाख
७)गोलन्जोर २४करोड ५३करोड



No comments