मुख्य समाचार

असार १७गते सिन्धुली काे सिद्धबाबा मन्दिर काे दर्शन गरि राशिफल हेर्नुस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने समय छ । 


 बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । 


 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ, साथै धनजनको आर्जन होला । 



 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुनेनैछ । 



 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । 



 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । 



 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ ।




 बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।



 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – विशेष सभा समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ । 




 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । 



 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । 



 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ ।

No comments