मरिण गाउँ पालिका ले कृषक लाई कृषि उपकरण वितरण
सिन्धुली असार १७गते
सिन्धुली काे मरिण गाउपालिका ले किसान हरू लाई कृषि उपकरण वितरण गरेकाे छ।गाउँ पालिका काे चालू आर्थिक बर्ष काे कार्यक्रम अन्तरगत गाउँ पालिकाकाे सबै वडा मा कृषि उपकरण वितरण गर्न लागेकाे गाउँ पालिका काे अध्यक्ष पानिराज बम्जन ले बताउनु भयाे ।
वडा कार्यालय काे सिपारिस मा धान रोप्ने मेसिन , खेत जोत्ने मेसिन झार गाेडने मेसिन ,डिप बरिङ प्लास्टिक पाेखरि अादि सामान वितरण गरेकाे गाउँ पालिका ले जनाएको छ।मरिण काे ८०प्रतिसत भुभाग मा धान लगाउने गरेकाे छ ।गाउँ पालिका काे अनुदान र किसान काे केही लगानिमा उपकरण सामान वितरण गरेकाे गाउ पालिका ले जनाएको छ।
यसरी उपकरण पाय पछि किसान हषिर्त भयका छन ।धान झार्ने क्याडल थ्रेसर ५अाेटा ८अाेटा टेलर २अाेटा पावर टेलर वितरण गरेकाे छ।यसरी अाधुनिक उपकरण ले किसान काे उत्पादन पनि बृद्धी हुने र किसान लाई राहत हुनेे गाउँ पालिका काे अध्यक्ष ले बताउनु भयाे ।





No comments