मुख्य समाचार

असार १८गते काे राशिफल हेर्नुस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । 


 बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरणमा रमाउने दिन छ ।




 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। 



 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । धन तत्काल खर्च गर्नुपर्ला




 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – समझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ ।




 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ । 




 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – अवसरले पछ्याउने छन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला ।



 बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला । 




 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन । 



 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ ।



 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षित होइउला ।




 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला ।

No comments